सामाजिक सुरक्षा योजना आगामी आर्थिक वर्षबाट मात्रै

काठमाडौं । सरकारले यही मंसिर ११ गते तामझामका साथ सामाजिक सुरक्षा योजना शुभारम्भ गर्‍यो । त्यही दिनदेखि उक्त कार्यक्रम लागू भएको प्रचार पनि गरियो । तर, सो योजना अबको तीन महिनापछिमात्रै लागू हुनेछ भने २०७६ साउनपछि नियुक्त हुने कर्मचारी तथा मजदुर योगदानमा आधारित पेन्सनका लागि योग्य हुनेछन् । सामाजिक सुरक्षा योजनामा सहभागी हुन तीन महिनाभित्र … Continue reading सामाजिक सुरक्षा योजना आगामी आर्थिक वर्षबाट मात्रै